कांग्रेसको मुख्य सचेतकमा लेखक मनोनित

२०७९ पुष १९, मंगलवार १४:२२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १९ पुस । नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनित हुनुभएको छ । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुुर देउवाले आज उहाँलाई सो पदमा मनोनित गर्नुभएको हो ।

सभापति देउवाले पार्टीको ससंदीय दलको विधान बमोजिम नेता लेखकलाई मुख्य सचेतक पदमा मनोनित गर्नुभएको कांग्रेस संसदीय दलको नेताका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार