९७ मत सहित चापाकोट प्रस्थान गर्नुभएका भट्टराई १८ हजार ८सय ८ मत सहीत विजयी

२०७९ मंसिर १७, शनिबार २२:२५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा , १७ । स्याङ्जा क्षेत्र नं २ (ख)प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका महेश भट्टराई गल्याङ् बाट ९७ मत सहित चापाकोट प्रस्थान गर्दा  १८ हजार ८सय ८ मत सहीत विजयी हुनुभएको छ ।

नेकपा (एमाले) का उम्मेदवार डा.बुद्धिमान श्रेष्ठले १६ हजार ९ सय ९९ मत प्राप्त गर्नुभएको छ ।

भट्टराईले आफ्नो निकटतम प्रतिद्धन्दी नेकपा (एमाले) का उम्मेदवार श्रेष्ठलाइ १ हजार ८ सय ९ मतले पछी पार्नुभएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय