भाटभटेनी आगजनी: सुपर स्टोरभित्र ६ मानव कंकाल फेला, डीएनएबाट पहिचान गरिने

२०८२ भाद्र २९, आईतवार ११:३० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । काठमाडौं महानगरपालिका–७ बौद्ध स्थित भाटभटेनी सुपर स्टोरबाट ६ वटा शव फेला परेका छन् ।
पूर्ण रूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बताए ।
ककांल भेटिएका शव चिन्न सकिने अवस्थामा छैनन् । डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको छ ।
जेनजी आन्दोलनका क्रममा भाटभटेनीमा लुटपाट र आगजनी भएको थियो । शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय