हावाहुरीले फेवातालमा डुंगा दुर्घटना

२०७९ फाल्गुन २०, शनिबार १२:०० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा । हावाहुरीले फेवातालमा डुंगा दुर्घटना भएको छ । दिउँसो हावाहुरी चलेर भएको डुंगा दुर्घटनामा परिवार नै परेको बैदाम प्रहरी नायव उपरीक्षक वेद जोशीले बताए ।

‘परिवारसहित चढेको डुंगा पल्टेको थियो । सबैको उद्धार भएपनि एकजना वृद्ध आमा बेहोस हुनुहुन्छ । उहाँको गण्डकी मेडिकल अस्पतालमा उपचार हुँदै छ,’ डिएसपी जोशीले भने । डुंगामा ७ जना सवार थिए ।

हावाहुरीले ४ वटा डुंगा पल्टे पनि सबैको उद्धार भएको डीएसपी जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय