यूएईविरुद्धको खेलमा नेपाललाई दोस्रो सफलता

२०७९ फाल्गुन १८, बिहीबार ०७:५३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ मा नेपालले त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा यूएईविरुद्धको खेलमा दोस्रो सफलता हात पारेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले दोस्रो विकेट लिएका छन् । सन्दीपले १४ औं ओभरको चौथो बलमा भिट्रीया अरविन्दलाई १८ रनमा क्याच आउट गराएका हुन् ।

यसअघि नेपालका लागि करण केसीले पहिलो ओभरमा नै विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार