पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा

२०७९ फाल्गुन १६, मंगलवार ११:३५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पारिवारिक भ्रमणका लागि भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा गएका छन् ।

उनी पुर्वरानीकोमल र परिवारका केही सदस्यसमेत लिएर भारत भ्रमणमा गएका हुन् ।

पूर्वराजा भारत भ्रमणमा रहेपनि भारतमा के कस्ता कार्यक्रमहरु रहेको भन्ने आफूलाई जानकारी नभएको पूर्वराजाका सचिव फणि पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय