एमालेले तत्काल सरकार नछाड्ने, कांग्रेस बाहेक सबैदलसँग माग्यो राष्ट्रपतिमा नेम्वाङलाई भोट

२०७९ फाल्गुन १३, शनिबार ०६:११ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेकपा एमालेले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने भएको छ । राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएको एमालेले कांग्रेसबाहेक सबै दलसँग सहयोग समेत मागेको छ ।

बैठकपछि उपमहासचिव पृथ्वीसुब्बा गुरुङले् भने,’ २५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले त्यसबेलासम्म पुस १० गतेकै सहमति अनुसाग अगाडि बढ्छौं ।’

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार