घोडा चढेर रमाउँदै आन्तरिक पर्यटकहरु

२०७९ फाल्गुन २८, आईतवार ०६:४२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बागलुङ । बागलुङ, म्याग्दी र रुकुमको सिमानामा फैलिएको नेपालको एकमात्र ढोरपाटन शिकार आरक्ष भ्रमणमा पुगेका आन्तरिक पर्यटकहरु घोडा चढेर रमाउँदै । ढोरपाटनमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

तस्बिरः सन्तोष गौतम

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार