अन्नपूर्ण हिमशृङ्खला

२०७९ फाल्गुन २५, बिहीबार ०७:५७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा । पोखरा बजारबाट बिहीबार बिहान देखिएको अन्नपूर्ण हिमशृङ्खला । लामो समयपछि वर्षा हुँदा हिमालहरु सेताम्मे भएका छन् ।

तस्बिरः कृष्ण दवाडी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार