पर्वतको राले गाउँ

२०७९ फाल्गुन २३, मंगलवार ०७:३४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्क वडामा पर्ने रमणीय राले गाउँ । यहाँको सबै घरमा दलित समुदायको बसोबास रहेको छ ।

तस्बिरः सुमन जङ्ग थापा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय