चुरे क्षेत्र ‘पाताल दरबार’

२०७९ फाल्गुन २२, सोमबार १०:०४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–२ मा रहेको चुरेक्षेत्र । हाल यसलाई पाताल दरबार भनेर समेत चिन्ने गरिन्छ ।

उचित संरक्षण नहुँदा बर्खाको पानीले यसलाई झन काट्दै गइरहेको छ ।

चुरे क्षेत्रमा भइरहेको अनियन्त्रित वन विनासका कारण भूक्षय बढ्दा यस क्षेत्रको जमिन बर्षेनी भल पहिरोले काटिने गरेको छ ।

तस्वीरः सुरेश आचार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार