लोपोन्मुख घुमाउने घर

२०७९ फाल्गुन २१, आईतवार ०८:२६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । बागलुङको काठेखोलामा रहेको सयौँ वर्ष पुरानो लोपोन्मुख घुमाउने घर । यो घरलाई स्थानीयले संरक्षण गरेर राखेका छन् ।

तस्बिरः डम्मर बुढामगर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय