काठमाडौँ । नेपालको ताज महल भनेर चिनिने रानीमहल, सात महिनामा ५० हजार पर्यटकले गरे अवलोकन ।
चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन नगरपालिकाले सात महिनामा ३० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
तस्बिरः विष्णुप्रसाद घिमिरे