चैतेधान रोप्दै

२०७९ फाल्गुन २०, शनिबार ०६:५६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नुवाकोट । नुवाकोटको पञ्चकन्या गाँउपालिका–२, आप्रहका किसान चैते धान रोप्दै । किसानले सिँचाइ सुविधा पुगेका स्थानमा धान रोपाँइ सुरु गरेका छन् ।

तस्बिरः रामहरि न्यौपाने

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार