छानो मर्मत सम्भार

२०७९ फाल्गुन १८, बिहीबार ०७:५६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

टीकापुर । कैलालीको टीकापुर नगरपालिकाद्वारा टीकापुर पार्कमा अवस्थित वीरेन्द्र विश्राम भवनको छानो मर्मतसम्भार गरिँदै ।

तस्बिरः झलनाथ खनाल

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार