आहारा खोज्दै परेवा

२०७९ फाल्गुन १७, बुधबार ०५:५५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सुर्खेतको वीरेन्द्रनगर-३ मसुरिखेतमा आहारा खोज्दै आएका परेवाको बथान । यहाँ तोरी काटेर बटुलिसकेपछि झरेको तोरीको दाना खाना चराको बथान आउने गर्दछ । तस्बिरः सुरेश आचार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार