गौतम डंगोलको ‘स्वर्ग सरी इलाम’ बोलको गीत सार्वजनिक(भिडियोसहित)

२०७९ चैत्र ९, बिहीबार ०५:४३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । गौतम डंगोलको ‘स्वर्ग सरी इलाम’ बोलको गीत सार्वजनिक भएको छ। डंगोलको शब्द रहेको उक्त गीतमा विशन निरौलाको संगीत रहेको छ ।

गीतमा विशन निरौला र झुमा निरौलाको स्वर रहेको छ। गीतको भिडियो पनि बनेको छ। उक्त गीतको भिडियोको निर्देशन अञ्जन शर्माले गरेका हुन्। उक्त गीतको भिडियोको छायांकन राम केसी र उनको टोलीले गरेका हुन् भने राकेश दाहालले सम्पादन गरेका हुन्।

भिडियोमा विबास रेग्मी, समजना सापकोटा, दीपक पराजुली, मेनु कुमाइ लगायतका कलाकारको अभिनय देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार