समीक्षा अधिकारीको ‘रूदै हिँड्नु पर्छ’ गीत सार्वजनिक (भिडिओ)

२०७९ फाल्गुन २८, आईतवार ०८:४२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । गायिका समीक्षा अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ। शनिबार खत्री सुवास युट्युब च्यानलमार्फत ‘रूदै हिँड्नु पर्छ’ बोलको गीत सार्वजनिक गरिएको हो।

गीतमा उनीसँगै सुवास खत्री र सुनिता बुढा क्षेत्रीको आवाज रहेको छ। सुजित खत्रीको शब्द रहेको गीतमा हेमन्त कान्छा रसाइलीले संगीत भरेका छन्। सुनौलो सपना बोकेर विदेशी हिँडेका युवाहरूको पीडा र व्यथालाई गीतमा समेटिएको छ।

विशाल घिमिरे निर्देशित गीतको भिडिओमा सारिका केसी र दिनेश पुरीलाई देख्न सकिन्छ। नवराज उप्रेतीले छायांकन गरेको म्यूजिक भिडिओलाई नविन घर्तिमगरले सम्पानल गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय