‘द क्लिफ नेपाल’द्वारा होलीको अवसरमा लाइभ म्युजिक कार्यक्रम सञ्चालन

२०७९ फाल्गुन २३, मंगलवार ०९:२० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । साहसिक पर्यटनका लागि लोकप्रिय कम्पनी ‘द क्लिफ नेपाल’ले फागु पूर्णिमाको अवसरमा सोमबारदेखि लाइभ म्युजिक कार्यक्रम सञ्चालन गरेको छ ।

कम्पनीले सोमबार होलीको दिनदेखि समर्पण ब्याण्डको लाइभ म्युजिक प्रस्तुत गरेको हो । कार्यक्रम फागुन २२ देखि फागुन २४ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । ‘द क्लिफ’ राजु कार्की नेतृत्वको टिमले पर्वतको कुष्मामा स्काई ग्लाईडिंग, बन्जी, स्काई साइक्लिङ, स्काई क्याफे लगायतका साहसिक गतिविधि सञ्चालन गरिरहेको छ ।

सोमबार पहाडमा मनाइएको फागु पूर्णिमा मंगलबार तराइमा मनाइँदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार