नयाँ बानेश्वरमा कलाकारहरुको होली (तस्बिरहरू)

२०७९ फाल्गुन २२, सोमबार ०८:१० ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा सोमबार केही कलाकारहरूले सामूहिक रूपमा होली पर्व मनाएका छन् । एकापसमा रङ दलेर उनीहरूले शुभकामना आदानप्रदान गरे ।

कलाकारले आ–आफ्नो प्रस्तुतिसहित होली मनाएका हुन् । प्रस्तुतिमार्फत कलाकारले दर्शकलाई मनोरञ्जन प्रदान गरे । कार्यक्रममा चलचित्र ‘छक्का पञ्जा–४’ का तर्फबाट विशेष प्रस्तुति थियोे ।

हेर्नुहोस् तस्बिरहरुः

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय