आज कति पुग्यो सुन चाँदीको मूल्य ?

२०८२ माघ १, बिहीबार १३:०५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

बिहीबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेको हो ।

बुधबार २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको सुन आज सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज तोलामा १ सय ७० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ५ हजार ४ सय ८५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय