थपिए चार कोरोना संक्रमित

२०७९ फाल्गुन २५, बिहीबार १२:०६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५०१ वटा नमुना परीक्षण गर्दा चारजनामा संक्रमण पुष्टि नभएको हो । त्यस्तै आज दुईजना संक्रमणमुक्त भएका छन् ।

योसँगै सक्रिय संक्रमितको संख्या ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार